दाङ १ साउन । दाङको राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन थालेको छ ।परम्परागत शैलीमा सञ्चालन भएका र हस्तलिखित माध्यमबाट शैक्षिक अभिलेख राख्दै आएका विद्यालय र प्रधानाध्यापकहरूलाई प्रविधि सँग जोड्न गाउँपालिकाले शिक्षकहरूलाई कम्प्युटर बेशिक तालिम दिनुका साथै अधिकांश विद्यालयहरूमा गाउँपालिकाले कम्प्युटर, प्रिन्टर समेत उपलब्ध गराईसकेको छ । यसै क्रममा राप्ती गाउँपालिकाको २७ वटा सामुदायिक विद्यालयका…