रोल्पा ५ साउन ।जंगली विषालु च्याउ खाएर रोल्पामा थप एक जनाको मृत्यु भएको छ । यससँगै रोल्पामा पछिल्लो १० दिनको अवधिमा जंगली च्याउ खाएर ४ जनाको मृत्यु भइसकेको छ ।असार २६ मा च्याउ खाएर बिरामी भई उपचार गराइरहेकी लुंग्री गाउँपालिका–५ बुझिङ गाउँकी ७ वर्षीया रोशनी विकको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।यसअघि च्याउ खाएर…