कपिलवस्तु ३० असार । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औँ बैठकमा दुई विधेयक पेश भएका छन् भने एक विधेयक फिर्ता भएको छ ।शनिवार दिउँसो बसेको बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयले प्रदेशसभाका पेस गरेका थिए ।स्वास्थ्य…