कपिलवस्तु २३ असार । नेकपा एमाले कपिलवस्तुले युवापुस्तालाई प्रोत्साहन गर्दै ३३ प्रतिशत आरक्षणका साथ अगाडी बढ्ने भएको छ । पार्टीको जन संगठन समन्वय संयन्त्रको बैठकले युवालाई प्रोत्सहान तथा जिम्मेवारी सहित संठठित गर्ने योजना बनाएको छ । बैठकमा बोल्दै प्रमुख अतिथी तथा पार्टि केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले एमालेका जनसंगठनले पार्टिलाई बलियो बनाउँदै लगेको बताउनु भयो ।…