कपिलवस्तु २० असार । कपिलबस्तु वाणगंगाका एक ७५ बर्षिय बृद्ध औसधि उपचारका अभावमा अलपत्र परेका छ्न । बाणगंगा पुलनजिक बस्दै आएका परिवारका अरु कुनै सदस्य नभएका बेसहारा बृद्ध औषधी उपचारको अभावमा अलपत्र परेका हुन । दूध प्रसाद थारु नाम बताउने ती बद्धलाई स्थानीयले उद्दार गरि कपिलवस्तु सामुदायिक अस्पताल जीतपुर पुर्याएका थिए ।दुबै मिर्गौला बिग्रेको बृद्धको…