कपिलवस्तु २२ असार । कपिलवस्तुमा सामुदायिक तर्फबाट अब्बल मानिदै आएको जनता माध्यमिक विद्याल, पिपरा कपिलवस्तुले एस।ई।ई। नतिजा २०७९ मा पनि सर्वोत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयले दाबी गरेको छ ।लुम्बिनी प्रदेशमा उत्कृष्ट छवि बनाएको जनताले ७० जना विद्यार्थीहरुलाई ए प्लस ग्रेडमा उत्तीर्ण गराउन सफल भएको विद्यालय प्रधानाध्यापक रमशे पन्थीले बताए । पन्थीले ६ जना विद्यार्थीले ३.९…