कपिलवस्तु २४ चैत । एकल कृषक महिलालाई ३ दिने बेमौसमी तालिम शुरु भएको छ । मानवअधिकारका लागि एकल महिला समुह कपिवस्तुको आयोजना र वाणगंगा नगरपालिकाको सहयोगमा तालिम शुक्रवारदेखि शुरु भएको हो । तालिमको शुभारम्भ गर्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहिले कृषक एकल महिलाहरु सिप सिकेर व्यवसायिक रुपमा अगाडि बढ्नु पर्ने बताउनु भयो ।…