अन्तर्राष्ट्रिय

मुलुकको समृद्धिकालागि नयाँ केजरीवालहरु जन्मिनुपर्छ : एम. एस.




बुटवल,२२ चैत । राष्ट्रिय जनमुक्ति पार्टीका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री एम एस थापाले मुलुकको समृद्धिका लागि नयाँ केजरीवालहरु जन्मिनुपर्ने बताएका छन् । नागरिक चौतारीद्धारा बुटवलमा आयोजित अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले अहिले नाम चलेका पार्टीहरुसँग समृद्धिको कुनै खाका नभएकोले मुलुकको समृद्धिका लागि नयाँ केजरीवालहरु जन्मिनुपर्ने बताएका हुन् । नेपालका ठुला दलहरु बिदेशी शक्ति केन्द्रको इसारामा चल्ने गरेको बताउदै उनले ती दलका नेताहरुलाई देशको विकास गर्ने भन्दा पनि शक्ति केन्द्र रिझाउनेमा लागि पर्ने आरोप लगाए ।
उनले नेपालका नाम मात्रैको कम्युनिष्ट कम्युनिष्ट पार्टी रहेको भन्दै आफुलाई कम्युनिष्ट भन्नेहरु गैर कम्युनिष्ट मुलुकप्रति बफादार भएको दाबी गरे ।छीमेकी मुलुक भारत,चीन तथा युरोप र अमेरिकामा थुप्रै राज्य जातीय आधारमा नामाकरण भएको उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न किन नहुने भनि प्रश्न गरे ।नागरिक चौतारीका अध्यक्ष सुन्दर गुरुङका

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६