बुटवल १४ साउन ।बुटवलको चौराहा–चिडियाखोला सडक समयमा पूरा नगर्ने ठेकेदारसंग सडक विभाग बुटवलले स्पष्टीकरण सोधेको छ । कन्चनजंघा–बिरुवा जेभीले ठेक्का पाएको यो सडक दुई पटक म्याद थप्दा पनि पूरा भएको छैन ।ब्यापारिक मार्ग विस्तार आयोजनाले एक हप्ताभित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरण नदिएमा ठेकेदारलाई कानूनी कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिएको छ ।‘वाह्य कारण विनै…