चितवन २०मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषय यतिबेला पेचिलो बनेको छ । लामिछानेले अर्को देशको नागरिक रहेकै अवस्थामा दोहोरो नागरिकता र पासपोर्ट लिएको तथा निष्क्रिय भइसकेको नागरिकताका आधारमा पार्टी दर्ता तथा उम्मेदवारी दिएको आरोप छ ।गृह मन्त्रालयमा समेत सोही विषयमा उजुरी परेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेखेर नागरिकताको…