पाल्पा १२ चैत्र । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले रेमिट्यान्स घट्दा अर्थतन्त्र जटिल मोडमा पुगेको बताएका छन् । चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घटेको घट्यै हुँदा अर्थतन्त्रमा समस्या देखिएको उनले बताएका हुन् ।पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको अन्तरक्रियामा उनले सात÷आठ महिनादेखि लगातार रेमिट्यान्स घटिरहेकाले समस्या थपिएको बताए । आयात बढ्ने…