प्रतिबेदन र ब्यवहार बीच भिन्नता :काठमाडौ १५ पुस । चलिरहेको माओवादीको अधिवेशनमा अनुत्पादक लगानीले देशमा विकास भएन र आधारभूत वर्गमा लगानी पुगेन भन्ने कुरा उठ्यो । सँगसँगै आधारभूत वर्ग जहिले पनि गरिबको गरिब हुने अनि धनी वर्ग झन धनी हुने जुन परिपाटी छ त्यसले देशको अर्थतन्त्र ओरालो लाग्यो भन्ने अभिव्यक्ति पनि आयो । यसलाई सकारात्मक…