कपिलवस्तु २० माघ। कोरोनाको तेश्रो भेरिएन्ट तीब्ररुपमा फैलिरहेको बेला कपिलवस्तु नगरपालिकाले भेन्टीलेटर सहीतको सुबिधा संपन्न एम्बुलेन्स खरिद गरी ल्याएको छ । यो कपिलवस्तुको लागि पहिलो सुविधा हो । नगरपालिकाले जटील खालको बिरामीलाई लक्षित गरी फोर्स कम्पनीको एम्बुलेन्स खरिद गरी ल्याएको हो । एम्बुलेन्स मंगलवार राति मात्र नगरपालिकामा आएको हो ।नगरपालिकाले गत जेठमा नै एम्बुलेन्स खरिद…