बुटवल, २४ जेठ । बुटवल देवीनगरका मनोज पोखरेले मेलामा आफु र आफ्ना आफन्तका लागि केहि अवसर छ कि भनेर खोज्दै थिए । मेलामा घुमि सकेपछि उनलाई मेलाले रोजगारीको अवसर श्रृजना गर्न सक्छ भन्ने विश्वास कम लागेको बताए । उनी भन्छन्, “यति छोटो समय छ यहाँ आएर अवसर खोज्नेहरू वर्गसम्म सुचना पनि पुग्न सकेको छैन । नजिकै शहरमा बस्नेहरू…