अजय बर्मा कपिलवस्तु, ११ असार कपिलवस्तुको यशोधरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड ८३ लाख २६ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभाले ‘शिक्षा, स्वास्थ्य, कृषि र गुणस्तरीय भौतिक पूर्वाधारः समृद्ध यशोधराको आधार’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट स्वीकृत…