कपिलवस्तु २९ असोज मनकामना सामुदायिक बन उपभोक्ता समूहले आर्थिक पारदर्शिता, वन संवद्धन, विपन्न उपभोक्ताको हितलई वनले प्रमुख प्राथमिकतामा राखिएको प्रतिवेदनको निश्कर्ष रहेको छ ।सामुदायिक वनको सफलता वन पैदावारबाट प्राप्त आम्दानी, वन संरक्षण, वातावरणीय सन्तुलन र उपभोक्ताको जीवनस्तरमा आउने सकारात्मक परिवर्तनमा पनि मापन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मनकामना सामुदायिक वन उपभोक्ता समूहले वनबाट प्राप्त…