आर्थिक न्यायदेखि वातावरण संरक्षणसम्म बहस हुने लक्ष्मण प्रसाद बेल्बासे विश्वका विभिन्न क्षेत्रमा बढ्दो सशस्त्र द्वन्द्व, आर्थिक असमानता, गरिबी, बेरोजगारी र सामाजिक विभाजनले मानव समुदायको शान्तिपूर्ण सहअस्तित्वमाथि चुनौती थपिरहेका बेला सहकारी मार्फत विश्व शान्तिको आधार निर्माण गर्ने अवधारणा अघि सारिएको छ। आर्थिक सहकार्य, सामाजिक न्याय, सामुदायिक एकता र दिगो विकासलाई शान्तिपूर्ण समाज निर्माणका आधारका रूपमा स्थापित…