कपिलवस्तु ३० कार्तिक । नेपाल सरकारले टिकटकको दुरुपयोग भएको र सामाजिक सद्भाव खल्बलाउने र अश्लिलता फैलाउने काम भएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको छ । सरकारको यो कदमको पक्ष विपक्षमा आवाजहरु उठिरहेका छन् । त्यसो त नेपालमा मात्र हो विश्वका थुप्रै देशले टिकटकमा प्रतिवन्ध लगाएका छन् । गोपनियता र साइबर सुरक्षालाई चुनौती दिएको भन्दै…