कपिलवस्तु ५ पुस।निर्वाचन आयोगले तीनै तहमा जनप्रतिनिधि रिक्त रहेका पदहरूमा आगामी वर्ष वैशाखमा उपचुनाव गर्ने भएको छ। रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको चुनाव वैशाखमा गर्न सरकारलाई सुझाव दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।उपचुनाव हुन लागेका अधिकांश स्थान जनप्रतिनिधिको निधन भएका कारण रिक्त भएका छन्।‘रिक्त ठाउँमा उपचुनाव यो साल हुँदैन, अर्को सालको…