कपिलवस्तु ६ असार ।लुम्बिनी प्रदेश स्तरीय दलित महिला संघको अध्यक्षमा बाँकेकी निर्मला सुनार सर्वसम्मत चयन भएकी छिन् ।दाङको लमहीमा २ दिन सम्म चलेको दलित महिला संघ लुम्बिनी प्रदेश स्तरीय सम्मेलनले सुनारको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । गठित संघको उपाध्यक्षमा गुल्मीकी कमला बराल, सचिवमा दाङकी गंगा विश्वकर्मा, कोषाध्यक्षमा प्युठानकी लक्ष्मी परियार रहेका…