काठमाडौ २ असार ।भावनात्मक अभिव्यक्ति र केही गर्ने हुटहुटी देखाएका कारण चर्चामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आफ्नै मन्त्रालयमा भने सर्वस्वीकार्य हुन असफल भएका छन् ।सत्ता गठबन्धनकै एक घटक नेकपा एसका नेता तथा पूर्व पर्यटनमन्त्री प्रेम आलेले संसदबाटै ‘स्टन्ट मन्त्री’ भनेर विभिन्न काण्डमा आरोपित गरेलगत्तै बारुदको पहाडमा बसेर सलाइ नकोर्न चेतावनी दिएका…