दाङ ३१ साउन । लुम्बिनी प्रदेशसभा प्रदेश मामिला तथा कानुन उपसमितिले प्रदेश निजामती सेवाको विधयेक–२०८० मा १३ औं तहको (विशिष्ट श्रेणी) को प्रदेश मुख्य सचिव लुम्बिनीबाटै बनाउने प्रतिवेदन तयार गरेको छ । समितिले सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेलाई मंगलबार राति प्रतिवेदन बुझाएको छ । सरकारले केही सल्लाह सुझाव दिएपछि समितिले अनुमोदन गरेर सदनमा लैजानेछ…