पाल्पा २० चैत । नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत तालिमका ८४ सहित १०५ जनाको समूहले पाल्पाको ऐतिहासिक बल्ढेङ्गढीको अध्ययन भ्रमण गरेको छ । सैनिक ब्याटल स्कुलका शिक्षा अधिकृत व्रिगेडियर जनरल पदम बुढाको नेतृत्वमा रैनादेबी छहरा गाउँपालिकामा रहेको बल्ढेङ्गढीको शिक्षार्थीहरुले अध्ययन भ्रमण गरेका हुन् । गढीको अध्ययन भ्रमणसंगै स्थानीयको सहकार्यमा उनीहरुले रानी कुवा…