बुटवल ११ फागुन । लुम्विनी विकास कोषले नेपाल राष्ट्रबैंकवाट राहत पाउने भएको छ । विदेशी पर्यटकबाट दानबापत संकलित विदेशी मुद्रा सटही हुने भएपछि यस्तो राहत भएको हो । राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषलाई सहमति दिएसँगै आठ वर्षदेखि सटही हुन नसकेको १ करोड १७ लाख ९५ हजार बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा…