कपिलवस्तु ७ फागुन ।उद्योग ब्यापार संघ कपिलवस्तु को नियमित मासिक बैठक संघको सचिवालयमा विभिन्न निर्णय गर्दै सम्पन्न भयेको छ । संघ का अध्यक्ष खिमानन्द पौडेल कोपिल को अध्यक्षता , गोबिन्द पौडेलको संचालनमा भयेको दोस्रो बैठक मा निबर्तमान अध्यक्ष हुमनाथ पौडेलले सहजीकरण गर्नुभयेको थियो । बैठकमा अध्यक्ष खिमानन्द पौडेल कोपिलले आगामी एकबर्ष भित्र यस सस्थाले गर्ने…