फुङ्लिङ(पाँचथर), १६ असोज : पाँचथर जिल्लाको याङवरक गाउँपालिका-४ स्थित कृत्रिम पोखरी । पछिल्लो समय यो पोखरी आन्तरिक पर्यटकहरुको रोजाईमा पर्दै गएको छ । तस्बिरः दिलकुमार लिम्बू, रासस