कपिलवस्तु १६ मंसिर । प्रतिनिधिसभाको मतपरिणाम अन्तिम चरणमा पुगेपछि दलहरूमा समानुपातिक सांसदको हिसाब–हिताब भइरहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६२ स्थानको नतिजा आइसकेको छ भने बाजुरा, दोलखा र स्याङ्जा १ मा मतगणना जारी छ ।सत्तासीन नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५५ सिट जितेर पहिलो पार्टी बनेको छ । जारी मत गणनामा पनि बाजुरा र स्याङ्जा १ मा कांग्रेसका…