कपिलवस्तु १० बैशाख ।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपाको लागि लुम्बिनी प्रदेशमा आफूले विगतमा जितेका सिटहरु गुमाएको छ । २०७४ सालमा १३ वटा सिट जितेको जसपाको सिट आधा घटेर ६ मा पुगेको छ ।आफूले जितेका स्थानीय तह गुमाउँदा जसपाले नयाँ स्थानीय तहहरूमा भने आफ्नो उपस्थिति देखाएको छ । कपिलवस्तुमा विगतमा जितेका मायादेवी गाउँपालिकामा…