लुम्बिनी २६चैत्र ।विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै मानव अधिकार तथा शान्ति समाजले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलनमा सहभागीहरूले युद्धलाई निषेध र शान्ति प्रवर्द्धनको कामना सँगै हिमालय बचाउन र नदी जोगाउनसमेत अपिल गरेका छन् ।दीप प्रज्वलनका क्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लुम्बिनी…