काठमाडौं ८ मंसिर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन्।पदाधिकारी चयनका लागि बुधबार भएको चुनवामा उनी १६९मत ल्याएर विजयी भएका हुन्।उनी प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै प्रदेश १ को अध्यक्ष बनेका हुन्। पराजित मेन्याङ्बोले ६४ मतमात्र पाएका थिए। यस्तै प्रदेश १ को तीन उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी…