कपिलवस्तु ७ पुस ।ज्येष्ठ नागरिक अनुभवका सम्पत्ति रहेको लुम्बिनी प्रदेशका सासंद बिष्णु पन्थीले बताउनुभएको छ । कपिलवस्तु बाणगंगा वडा नं ७ ले राखेको ज्येष्ठ नागरिक सम्मान तथा न्यायो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले ज्येष्ठ नागरिकसंग भएको ज्ञान सिप देशको सम्पत्ति र गहना भएको बताउनुभएको हो । सांसद पन्थीले ज्येष्ठ नागरिकलाई एमाले नेतृत्वको सरकारले…