बुटवल २१ असोज । तराई मधेश सडक पूर्वाधार विकास अन्तर्गतका करोडौंका ४२ सडक निर्माणको काम आधा काम भएर २ वर्ष भन्दा धेरै समयदेखि अलपत्र अवस्थामा छन् । अलपत्र सडक मध्य ३४ वटा रुपन्देहीका हुन् भने ८ वटा नवलपरासि पश्च्मिका । यसो हुनुमा फाइल हस्तान्तरण नहुनु रहेको बताइन्छ । बुटवल उपमहानगरपालिका वडा नं १६, केडाली चोकदेखी…