दाङ १९ जेष्ठ । लुम्विनी प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा कपिलवस्तुका सरोज खनाललाई नियुक्त गर्ने निणर्य गरेको छ । बाणगंगा नगरपालिका(८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् ।उनी यस अघि प्रदेश योजना आयोगको सदस्यमा रहेर काम गरि सकेका छन् । नव नियुक्त उपाधयक्ष खनाल…