पाल्पा ४ पुस — रम्भा गाउँपालिकाले आयोजना गरेको एक दिने घुम्ती एकीकृत सेवाबाट दुई दिनमा ३ हजारभन्दा बढीले एकीकृत सेवा पाएका छन् । गाउँपालिकाले पिपलडाँडाको खोकखोलामा राखेको एकीकृत घुम्ती शिविरबाट एकै दिन १ हजार ४ सय २३ नागरिकले सेवा लिएका छन् । हुँगीमा राखेको शिविरबाट १ हजार ६ सय ४९ जनाले एकै दिनमा सेवा लिएका…