हरि घिमिरे कपिलवस्तु, ०३ पुष ।एउटा यस्तो युगल जोडी जसले आफ्नो अनेकौं सङ्घर्षका खुड़कीला पार गरेर दर्जनौंलाई स्वरोजगार बनाउन सफल भएको छ । उहाँहरु हुनुहुन्छ, बाणगंगा नगरपालिका वडा न.२ पिपरामा आफ्नो व्यवसाय सञ्चालन गरेका रोजि रेश्मा टेलर्सका सञ्चालक जांगिर खाँन र राधिका गौतम । खाँन र गौतम । कति फरक छ हाम्रो नेपाली समाजमा ।…