बुटवल २ पुस । सञ्चारिका समूह नेपालको आयोजना तथा आईपासको सहयोगमा पत्रकार महिलाहरुका लागि प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्बन्धि तालिम बुटवलमा सम्पन्न भएको छ ।तलिमको शुक्रवार एक कार्यक्रमका बीच समापन गर्दै आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव कोमल धमलाले समाजमा लिङ्गको आधारमा विभेद हटाउन अवस्था र व्यवस्थाबीचको खाडल पुर्नुपर्ने बताउनुभयो । देशको व्यवस्था…