दिवाकर पोख्रेलदेउखुरी २८ मङसिर । प्रदेशसभाबाट निर्णय भई स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ तोकीएको लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीबाटै औपचारिक रुपमा कार्य शुभारम्भ गरेको छ । राप्ती उपत्यकाको मसुरीयामा रहेको मुख्यमन्त्रीको कार्यालय क्षेत्रमा बृहत् कार्यक्रमको आयोजना गरी प्रदेश राजधानी स्थान्तरण कार्यले औपचारिकता पाएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशको स्थायी…