गुल्मी २५ मङ्सिर । गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ । उहाँले ग्यालेक्सी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरी २०७६ साउनबाट ८० हजार रुपियाँ लगानीमा घाँस खेती सुरु गर्नुभएको थियो ।उहाँले १२० रोपनी जग्गामा…