बुटवल २७ पुष । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि सत्ता साझेदार दलहरुले आज दाबी पेश गर्ने भने पनि हुन सकेन । लुम्विनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुने गरी दाबी पेश गर्नेगरी मँगलबार दिउसो ४ बजे प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्ने बताए पनि आन्तरिक गृहकार्य पूरा नभएको भन्दै…