कपिलवस्तु २७ पुस । विगत लामो समय देखी सामाजिक संस्था लियो क्लब अफ कपिलवस्तुले ३०१ औ पृथ्वी ज्यंती तथा राष्ट्रीय एकता दिवसको अवसरमा बनगाई चोकमा दीप प्रज्वलन गरी सम्पन्न गरेको छ ! उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लियो सागर बन्जाडे , प्रमुख अतिथि लियो क्लब अफ कपिलवस्तुका संस्थापक अध्यक्ष लियो नवराज घिमिरे , विशिष्ट अतिथि…