भालुवाङ ८ पुस । लुम्बिनी प्रदेश सभा भवन सदन सञ्चालनको पर्खाइमा छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो । दोस्रो कार्यकालको पहिलो अधिवेशन र सपथ यहीँ खुवाउने तयारी छ ।यता प्रदेशसभा सचिवालयको सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ । मुकाम बुटवलबाट…