दाङ ४ पुस। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश खारेज गर्नु भने कै संघियता फेल गराउनु हो भन्दै यस्तो तर्क गर्नेहरुको लहलहैमा जनता लागेभने देश असफलता तिर जाने वताएका छन् । नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको उनले बताए। सोमबार काठमाडौंमा आयोजित नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै…