काठमाण्डौ, २६ मंसिर । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्ने गरि सरकारले ल्याउन लागेको अध्यादेशप्रति आपत्ति जनाउनुभएको छ । आज सोमवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव रिमालले ‘संविधानको रक्षा गर्छौँ’ भन्ने चुनावी नारा घन्काएको गठबन्धन सरकारले संविधानको भावनामाथि नै असर पार्ने गरि यस्तो अध्यादेश ल्याउन खोज्नु…