रुपन्देही २७ मंसिर । स्थानीय तह निर्वाचन २०७९ पछि पहिलो पटक भएको गाउ पालिका महासंघको महाधिबेशनवाट दलिय हैसियत अनुसार भागबण्डा भएको छ । जस अनुसार पदाधिकारीमा ३ ठूला दलको हिस्सा वाडिएको छ । यो संगै गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयन भएको छ । महासंघको अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई चयन गर्ने…