सुशील गैरे कपिलवस्तु,जनावरको सिनो खाएर वातावरणलाई सफा राख्न मद्दत गर्ने पंक्षी गिद्दको संरक्षणका लागि कपिलवस्तुमा पशु चिकित्सक तथा प्राविधिकलाई तालिम दिइएको छ।गिद्द संरक्षणमा पशु चिकित्सक र प्राविधिकको मुख्य भूमिका हुने हुदा मानिस र पशुहरुमा दुखाई कम गर्नमा प्रयोग गरिने ] -Non–steroidal anti–inflammatory drugs -NSAIDs_) मध्यको एक औषधि प्रयोग गरिएको पशु केहि दिन (३–७) दिन भित्र…