कपिलवस्तु, २२ कार्तिक ।नेकपा माओवादी केन्द्रका सचिव तथा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार चक्रपाणि खनाल बलदेवले कपिलवस्तु सहित देशभर सबैभन्दा ठुलो समस्याको रुपमा रहेको भुमिसम्बन्धी समस्यालई गठबन्धनको सरकाले समधान गरि प्रत्येक सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गर्ने दाबी गर्नुभएको छ । यदि गठबन्धनको सरकार बनेर सुकुम्बासी परिवारको हातमा लालपुर्जा वितरण गर्न नसके पछि बन्ने…