जितपुर, २५ कार्तिक । नेपाली काँग्रेस कपिलवस्तुका पाका नेता विष्णु न्यौपानेले आगामी निर्वाचनमा काँग्रेसको मत तोडमोड नहुने बताएका छन् । निर्वाचनको सम्मुखमा जिल्लबाहिर रहेका कारण घरदैलोमा हिँड्न नभ्याएका नेता न्यौँपाने विहिबारबाट चुनावी प्रचारमा हिँड्ने क्रममा सो कुरा बताएका हुन् । गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा माओवादीका सचिव चक्रपाणी खनाल ९बलदेव० ले टिकट…