कपिलवस्तु ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले बाणगंगा ५ र ६ वडा त्यस्तै शुद्धोधनका विभिन्न गाउँमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन । यसै क्रममा आज राप्रपा कपिलवस्तु प्रतिनिध सभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझीलाई जनताले जितको शुभकामना दिएका छन । रायमाझीले जनतालाई भगवानको रुपमा सम्मान गर्ने भन्दै अब…