बुटवल २४ कार्तिक । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले आज बुधबारदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ गर्ने भएका छन । आजको उद्घाटन खेल देवदहस्थित क्रिकेट मैदानमा हुने भएको छ । कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा ६ टिमले प्रतिस्प्रर्धा गर्दै छन् ।रुपन्देही क्रिकेट खेलको उवर्भरभुमी भएको दाबी गर्दै गौचनले लामोसमयको तयारी…