काठमाण्डौ, १६ असोज । एमाले नेता एवम् इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गर्नुभएको छ । एमालेबाट टिकट नपाउने सम्भावना देखेपछि चौधरी माओवादी प्रवेश गर्नुभएको शंका छ । माओवादीले चौधरीलाई…